Categories समाचार

‘सिधा कुरा’ अनलाइनले अदालतको मानहानि गरेको भन्दै तीन जनालाई कैद

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले सिधा कुरु अनलाइनबाट प्रसारित सामग्रीबाट अदालतको मानहानि भएको ठहर गरेको छ ।

सर्वोच्चको वृहत्‌पूर्ण इजलासले आइतबार अडियो उपलब्ध गराउने राजकुमार तिमल्सिनालाई ६ महिना र सिधा कुराका युवराज कँडेल र नवीन ढुंगानालाई तीन महिना कैद सजाय सुनाएको छ ।

Advertisement

कँडेल र ढुंगानाले लिखितरूपमा अदालतसमक्ष माफी मागे सात दिनमात्रै कैद बसे पुग्ने छ ।

Advertisement

यसैगरी, सिधा कुरा अनलाइनलाई पाँच हजार जरिवाना तोकिएको छ । अनलाइनले लिखितरूपमा माफी मागे जरिवाना पनि माफी हुने छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *