Categories हाइलाइट-समाचार

महिलालाई अपहरण गरेर बन्धक बनाएको खबर, प्रहरी घटनास्थलमा पुग्दै

Advertisement

काठमाडौँ । काठमाडौँको चाल्नाखेलमा एकजना महिलालाई अपहरण गरेर बन्धक बनाइएको छ । लेनदेनको ‘विवाद’ भएपछि एकजना महिलालाई बन्धक बनाएको सूचना आएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए ।

घटनास्थलमा प्रहरीलाई पठाइएको एसपी आचार्यले बताए । विदेश जाने सिलसिलामा १६ लाख लिएको विषयमा विवाद हुँदा आरोपीहरूले महिलालाई बन्धक बनाएका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाबारे अनुसन्धान थालेको छ ।  साभार

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *