Categories अर्थ

सुनको मूल्य तोलामा ४ सयले घट्यो

Advertisement

वीरगञ्ज । आज सुनचाँदीको मूल्य घटेको छ ।

सोमबार नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा ४ सयले घटेर तोलाको एक लाख ६७ हजारमा कारोबार भएको छ ।

Advertisement

यसअघि आइतबार अहिलेसम्मकै उच्च सुन तोलाको एक लाख ६७ हजार ४ सयमा कारोबार भएको थियो  ।

Advertisement

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर २०६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *