Categories एजेन्सी

अयोध्यामा विश्व किर्तिमान बनाउन २५ लाख दियो बालिने

भारत । विश्व किर्तिमान बनाउन भारतको अयोध्यास्थित राम मन्दिरमा २५ लाख दियो बालिने भएको छ। उत्तर प्रदेशको अयोध्यास्थित राम मन्दिरमा प्राण प्रतिष्ठा पछि पहिलोपटक दिपोत्सवको तयारी भएइको हो। जस्मा २५ लाख दियो बालिने भएको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यसपटकको दिपोत्सवमा विश्व किर्तिमान कायम गर्ने लक्ष्यसहित २५ लाख दियो बालिने बताएका छन्।

Advertisement

गिनिज बुल अफ वल्र्ड रेकर्ड टिमको संलग्नतामा ३० हजार स्वयंसेवकले सरयू नदीको ५५ वटा घाटमा २५ लाख दियो बाल्ने तयारी भएको पनि बताए। आठौँ संस्करणको दिपोत्सवको तयारी पूरा भएको र विश्व किर्तिमान बनाउनका लागि तयार रहेको पनि मुख्यमन्त्रीले बताएका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *