Categories समाचार

९४ वर्षीया वृद्धाको खुट्टा बाँधिएको अवस्थामा शव फेला

Advertisement

भक्तपुर । भक्तपुरमा एक वृद्धाको शव फेला परेको छ । भक्तपुर नगरपालिका–३, दरबार स्क्वायरनजिक आज (बिहीबार) ९४ वर्षीया वृद्धाको शव फेला परेको हो ।

खुट्टा बाँधिएको अवस्थामा ९४ वर्षीया विष्णुकुमाारी त्वयनाको शव फेला परेको छ ।

Advertisement

विष्णुको हत्या गरिएको आशंमा प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *