Categories हाइलाइट-समाचार घरबाटै दुर्गा प्रसाईँ पक्राउ By Rato Pana मंसिर ४, २०८१ 0 फाइल तस्बिर काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । भक्तपुरस्थित घरबाट उनलाई सीआईबीको टोलीले भर्खरै पक्राउ गरेको हो । उनीमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ । Advertisement Advertisement Share this:TweetEmailWhatsApp