Categories समाचार

पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी जाँदै

Advertisement

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी जाँदैछन् । लुम्बिनीमा आयोजित एक पूजा कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह लुम्बिनी जान लागेको उनको सचिवालयले जनाएको छ ।

बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सरिक हुने कार्यक्रम तय भएको छ । मंसिर ४ गतेदेखि सुरू भएको पूजा ८ गते सकिनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *