Categories समाचार

सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो

Advertisement

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा १२०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (सोमबार) सुनको मूल्य तोलामा १२०० रुपैयाँले घटेको हो।

योसँगै आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँ तय भएको छ । अघिल्लो दिन १ लाख ५० हजार ५ सय रुपैयाँ थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *