Categories समाचार

नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा बढुवा सिफारिस

Advertisement

काठमाडौं । नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा बढुवा सिफारिस भएका छन्। 

गृह मन्त्रालयले नेपाल प्रहरीका दुई डीआईजी दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *