Categories अर्थ

प्रतितोला २२ सय रूपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं l नेपाली बजारमा आज (आइतबार) पनि सुनको मूल्य घटेको छ। शुक्रबार प्रतितोला एक हजार दुई सय रूपैयाँले घटेको सुनको मूल्य आज (आईतबार) पनि प्रतितोला दुई हजार दुई सय रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

Advertisement

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *