Categories समाचार

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Advertisement

वीरगन्ज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

आज मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको छ ।

Advertisement

पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ बढाएको निगमले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *