Categories समाचार

घरमा कामदार राखिएकी १६ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा पूर्वमेयर जेल चलान

Advertisement

विराटनगर l घरमा कामदारका रुपमा राखिएकी १६ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुव शिवाकोटी जेल चलान भएका छन्।

मंसिर २४ मा पक्राउ परेका शिवाकोटी हिजो सोमबार जेल चलान भएका हुन्। झापा जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको इजलासले उनलाई पूर्पक्षका लागि थुनामा पठाउन सोमबार आदेश दिएको हो।

Advertisement

पूर्वमेयर शिवाकोटीविरुद्ध पीडितले किटानी जाहेरी दिएकी थिइन्।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *