Categories समाचार

सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढ्यो

Advertisement

 काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ ।

अघिल्लो दिन तोलाको १ लाख ५३ हजार ३ सय रुपैयाँ रहेको सुन यस दिन १ लाख ५४ हजार १ सय रुपैयाँ पुगेको छ । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

Advertisement

चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १८४० रुपैयाँ रहेको चाँदी यस दिन १८४५ रुपैयाँ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *