Categories समाचार

गण्डकी प्रदेशमा भोली सार्वजनिक बिदा

पोखरा l गण्डकी प्रदेशले भोली सार्वजनिक बिदा दिएको छ।

मन्त्रिपरिषदको भर्खरै सम्पन्न निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए।

Advertisement

गण्डकी प्रदेश स्थापनाको अवसरमा सरकारले प्रदेशभर सार्बजनिक बिदा दिने निर्णय गरेको हो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *