Categories समाचार

झापाको ब्यारेकमा एकजना सई मृत फेला

Advertisement

बिर्तामोड l जिल्ला प्रहरी कार्यालय झापाको ब्यारेकमा एकजना सई मृत फेला परेका छन् । कार्यालयको तिन तल्ले प्रहरी ब्यारेकमाथि एकजना सई मृत फेला परेका हुन् ।

ब्यारेकको माथिल्लो तल्लामा रहेको पानीको टंकीमा जाने फलामको भर्‍याङमा भोजपुर टेम्केमैयुङ गाउँपालिका-४ घर भई हाल जिल्ला मोरङ कानेपोखरी गाउँपालिका-७ बस्ने जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत ४९ वर्षीय प्रहरी नायव निरीक्षक धनराज खतिवडा झुण्डिएको अवस्थामा फेला परेको झापा प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *