Categories समाचार

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

Advertisement

काठमाडौं l पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्।

घरमै हृदयघात भएपछि आइतबार साँझ उनलाई सहयोगीले थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याएका थिए ।

Advertisement

अस्पताल स्रोतका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सुधार उन्मुख छ।

Advertisement

उनको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको र खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी दिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *