Categories समाचार

आज सुनको मूल्य बढ्यो

Advertisement

बिरगंज l नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा नौ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मंगलबार प्रतितोला एक लाख ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर प्रतितोला एक लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Advertisement

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज प्रतितोला १० रुपैयाँले बढेर चाँदी एक हजार नौ सय ५० रुपैयाँमा किनबेच हुने महासङ्घले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *