Categories समाचार

रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय

काठमाडौँ l सरकारले रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यही चैत ४ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिए ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *