Categories समाचार

हेलो सरकारको वेबसाइट ह्याक

Advertisement

बिरगंज l प्रधानमन्त्री कार्यालय मातहतको हेलो सरकारको वेबसाइट ह्याक भएको छ । रुसी ह्याकर समूहले हिजो वेबसाइट ह्याक गरेको हो ।

ह्याक भएको वेबसाइट बनाउने काम भइरहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ । तर हिजो बिहानदेखि ह्याक भएको वेबसाइट अझै बनेको छैन ।

Advertisement

विदेशी ह्याकरहरुले पटक–पटक सरकारी वेबसाइटलाई निशाना बनाउँदै आएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *