Categories समाचार आइतबार सार्वजनिक बिदा By Rato Pana चैत्र २२, २०८१ 0 काठमाडौं l सरकारले आउँदो आइतबार (चैत २४) सार्वजनिक बिदा दिएको छ । रामनवमी पर्वका अवसरमा बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । Advertisement देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जानकारी गराएको छ । Advertisement Share this:TweetEmailWhatsApp