Categories समाचार

बालेनलाई हर्कले भने- बालेनजी, सो योर पावर

Advertisement

धरान l धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई आफ्नो शक्ति देखाउन भनेका छन्।

काठमाडौं महानगरपालिकाका प्रशासकीय अधिकृत सरोज गुरागाईंको प्रसङ्ग जोड्दै साम्पाङले शाहलाई आफ्नो शक्ति देखाउन भनेका हुन् ।

Advertisement

साम्पाङले फेसबूकमा लेखेका छन् ‘मेयरको निर्देशन नमान्ने प्रमुख प्रशासकीय अधिकृतलाई नगरपालिकामा बस्ने अधिकार हुँदैन। बालेनजी, सो योर पावर ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *