Categories समाचार सिरहामा चट्याङ लागेर एक जनाको मृत्यु By Rato Pana बैशाख ५, २०८२ 0 टुडेपाटी l सिरहामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको कल्याणपुर नगरपालिका ६ का ४५ वर्षीय बेचन रोहिता छन् । बिहीबार खेतमा काम गरिरहेको बेला उनलाई चट्यांग लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको परिवारजले जनाएको छ । Advertisement Advertisement Share this:TweetEmailWhatsApp