Categories Uncategorized

नेविसंघको ५५ औं स्थापना दिवसको अवसरमा वीरगन्जमा रक्तदान कार्यक्रम

वीरगन्ज । नेपाल विधार्थी संघकाे ५५ औं स्थापना दिवस वीरगन्जमा पनि रक्तदान कार्यक्रम गरि मनाइएको छ ।

नेवि संघ ठाकुर राम बहुमुखी क्याम्पसका पुर्व एकाई सभापति मनाेज साहले ठाकुर राम क्याम्पमा आयोजना गरेको रक्तदान कार्यक्रमका प्रमुख अतिथि सांसद पदका उम्मेदवार शम्भू चौहानले रक्तदाताहरुमा शुभकामना व्यक्त गरेका थिए ।

Advertisement

विशिष्ट अतिथिमा पूर्व क्षेत्रीय सभापती बिजय कर्ण, नेपाली कांग्रेस पर्साका जिल्ला पूर्व सह सचिव रोशन लामीछानेफ पूर्व स्व.वि. यु सभापती मनोज यादव, जय नेपाल फाउंडेशनका जिल्ला सभापती मनोहर साह, तरुण दलका केंद्रिय सदस्य संजय चतुरबेदी, स्ववियु सभापतीका उम्मेदवार राजू गुप्ता, बिधार्थी नेता रुपेश साहको उपस्थिति ,रहेको सो कार्यक्रममा १ महिला सहित ३० जनाले रगत दान गरेका थिए ।

Advertisement

रक्तसञ्चार केन्द्र वीरगन्जबाट खटिएको टोलीले प्राविधिक सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *