Categories समाचार

दुई लाख नजिक सुन मूल्य

Advertisement

काठमाडौं l नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थितर रहेको छ।

बुधबार प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको हो।

Advertisement

बिहीबार चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ। बुधबार प्रतितोला २ हजार ३०५ रुपैयाँमा किनबेच भएको चाँदी बिहीबार २ हजार ३१५ रुपैयाँमा किनबेच भइरहेको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *