Categories समाचार

जंगली जानवरबाट धान जोगाउन लगाइएको करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु

Advertisement

बिरगंज l खेतमा लगाएको तारबारमा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदार करेन्ट लागेर मृत्यु भएका हो।

ईलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी प्रमुख डीएसपी माधव प्रसाद काफ्लेका अनुसार हिजो (शनिबार) बिहान ८ बजे खेतबाट फर्कने क्रममा जंगली जानवरबाट धानबाली जोगाउन लगाइएको बारमा करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको थियो।

Advertisement

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *