Categories समाचार

ओलीपक्षबाट क-कसले दिँदैछन् उम्मेदवारी?

Advertisement

काठमाडौं। नेकपा एमालेको ११ औं महाधिवेशनका लागि दुई वटा प्यानलबिच प्रतिस्पर्धा हुने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलको प्यानल नै बनेर निर्वाचनमा होमिन लागेका हुन्।

पदाधिकारीदेखि सबै क्लस्टरका केन्द्रीय सदस्यहरूको सूची तयार गर्ने क्रम जारी रहेको छ। ओलीपक्षबाट अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलले उम्मेदवारी दिने भएका छन्। अन्य पदाधिकारीको अन्तिम नामवली पनि तयार भइरहेको छ। स्रोतका अनुसार अन्तिम समयमा केही नाम हेरफेर पनि हुन सक्छ।

Advertisement

ओलीपक्षबाट क-कसले दिँदैछन् उम्मेदवारी?

Advertisement

अध्यक्ष

केपीशर्मा ओली

उपाध्यक्ष

विष्णुप्रसार पौडेल
रामबहादुर थापा
गुरुप्रसाद बराल
प्रदीपकुमार ज्ञवाली
पृथ्वीसुब्बा गुरुङ

महासचिव

शंकर पोखरेल
उपमहासचिव
विष्णु रिमाल
रघुवीर महासेठ
भानुभक्त ढकाल

सचिवहरु

लेखराज भट्ट
छविलाल विश्वकर्मा
पद्माकुमारी अर्याल
खगराज अधिकारी
यामलाल कँडेल
डा। राजन भट्टराई
हिक्मतकुमार कार्की
शेरधन राई
महेश बस्नेत

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *