रोकिएका जुनसुकै कार्यालयका योजना तत्काल अगाडि बढाउन मेयर सिंहको निर्देशन
वीरगंज । वीरगंज महानगर क्षेत्रभित्र विभिन्न निकाय र कार्यालयद्वारा लगाईएका ठेक्काहरुका योजनाको निर्माण कार्य तत्काल सुचारु गर्न महानगर प्रमुख राजेशमान सिंहले निर्देशन दिनुभएको छ…
