दलहरुले चुनावमा महिलामाथि व्यापक विभेद गरे : प्रमुख निर्वाचन आयुक्त
नेपालअखबार, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरुले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने काममा महिलाहरुमाथि ठूलो विभेद् गरेको बताएका…
