मेयर सिंहकाे निर्देशनपछि वीरगञ्जमा जथाभावी टांगिएका तार हटाउन सेवा प्रदायक सहमत
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगरभित्र रहेका अव्यवस्थित तार व्यवस्थापन गर्न सेवा प्रदायकलाई निर्देशन दिएको छ । मंगलबार बसेको बैठकमा महानगरका प्रमुख राजेशमान सिंहले सेवा…
