थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचाल, स्थिति तनावग्रस्त
वीरगन्ज । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन गरिएको छ। बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन गरेको हो। त्यस्तै समितिको समन्वयनमा महानगरपालिकाले त्यहाँ…
