रवि लामिछाने पक्राउ परेपछि रास्वपाको जिल्ला भेला स्थगित, ठाउँठाउँमा प्रदर्शन
काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्ला अधिवेशन तत्कालका लागि स्थगित गरेको छ । पार्टी सभापति रवि लामिछाने सहकारीको रकम ठगीमा पक्राउ परेपछि रास्वपाले सूचना निकालेर अधिवेशन…
