राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउन प्रधानमन्त्री र गृहमन्त्री बीच छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गृहमन्त्री रवि लामिछानेले भेटवार्ता गरेका छन् । शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच सिंहदरबारमा भेटवार्ता भएको हो । भेटमा…
