कोभिड भित्रिन नदिन वीरगञ्ज नाकामा उच्च सतर्कता, हेल्थ डेस्कको मेयर सिंहले गरे अनुगमन
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले मुख्य नाका इनरुवामा रहेको हेल्थ डेस्कको निरीक्षण गर्नुभएको छ । कोरोना भाइरस (कोभीड–९०) को संक्रमण छिमेकी देशमा…
