आन्दोलन थप चर्काउँदै शिक्षक महासंघ, सबै शिक्षक र कर्मचारीलाई काठमाडौँमा आउन अपिल
काठमाडौं l आइतबार भएको झडपपछि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको अत्याचारको प्रतिकार गर्ने बताएको…
