प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने निर्णयप्रति रास्वपाका गणेश कार्कीको असहमति
नेपालअखबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन वा सरकारमा जाने पार्टीको निर्णयमा असहमति जनाएका छन् ।…
