सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघको कोषाध्यक्षमा छत्कुल्ली
नेपालअखबार, काठमाडौँ । नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघ लिमिटेड (निक्कु) को दसौँ साधारण सभाले पत्रकार नवराज छत्कुल्लीलाई कोषाध्यक्षमा चयन गरेको छ । साधारण सभाले समाजवादी प्रेस संगठनका उपाध्यक्ष छत्कुल्लीलाई कोषाध्यक्ष…
