क्रिकेटर सन्दीप स्वदेश फर्केलगत्तै प्रहरीको नियन्त्रणमा
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने स्वदेश फर्केलगत्तै प्रहरीको नियन्त्रणमा रहेका छन् । आज बिहान काठमाडौँ ओर्लिएका उनलाई विमानस्थलमा खटिएको नेपाल प्रहरीको टोलीले विमानस्थलबाटै नियन्त्रणमा लिएको…
