फेसबुकमा ओलीलाई अनफलो गर्ने बालेन समर्थकको अभियान, किन चलाए यस्तो अभियान ?
काठमाडौं । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)का समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अनफलो अभियान चलाइरहेका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा बालेन र…
