मजदुरको पसिनाबाट हामी गाडी चढिरहेका छौं, उनीहरू नै हेपिएका छन्-श्रममन्त्री कुँवर
नेपालअखबार, काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीका लागि पुगेका श्रमिकहरू विभिन्न समस्यामा परेका गुनासाहरू आइरहेको बताएका छन्। सोमबार काठमाडौंमा…
