तस्करले कुकुर पनि छोडेनन्, वीर्ता प्रहरीले उन्नत प्रजातिका ४ वटा कुकुर पक्राउ गरि भन्सार पठायो
वीरगन्ज । नेपालबाट भारतमा कुकुरको तस्करी हुने गरेको खुलाशा भएको छ । तेश्रो मुलुकबाट आयात गरिएका उन्नत प्रजातिका कुकुरहरु तस्करीको माध्यमले वीरगन्जको नाका हुदै…
