केन्द्रले वीरगन्जलाई महानगर घोषणा त गर्यो तर काम गर्न बजेट दिदैन : मेयर सिंह
वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्जका मेयर राजेशमान सिंह आफ्नो लक्ष्य वीरगन्जलाई मुलुककै वैभवशाली नगरपालिका बनाउने रहेको बताउँछन् । नेकपा एमालेका विजयकुमार सरावगीलाई…
