काभ्रे दुर्घटनामा १८ जनाको मृत्यु भएकोमा प्रचण्डद्वारा दुःख व्यक्त
नेपालअखबार, काठमाडाैं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले…
