प्रधानमन्त्री देउवा चडेको हेलिकप्टर उड्दा उड्दै भैरहवामा आकस्मिक अवतरण
काठमाडौं । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यक्रम सुदुरपश्चिम प्रदेशको धनगढी तय भएको थियो । दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट हेलिकप्टर चढेर धनगढी उडेका थिए ।…
