‘मिदि प्रहरी’भन्दै भाइरल भएका युवकमाथि सार्वजनिक अपराध तथा अभद्र व्यवहार मुद्दा
काठमाडौं । म्यादी प्रहरीको ड्रेस लगाएर भाइरल भिडियो बनाउने युवकमाथि प्रहरीले अनुसन्धान थालेको छ। कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १७ वर्षीय नवराज रेग्मीलाई प्रहरीले बुधबार…
