अमेरिकी राहदानी नम्बरको ५१२९६६९८१ बोकेर नातेदार भिसामा नेपाल आएका थिए : उपप्रधान तथा गृहमन्त्री रवि
नेपालअखबार, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी सम्हालिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी नागरिकका हैसियतमा नेपाली भिसामा आएका बेला पुरानो नागरिकता पेस…
