मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति; पर्सामा मात्रै रु पाँच करोड ७२ लाख बराबरको सम्पत्ति जलेर नष्ट
जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ । मधेस प्रदेश प्रहरी…
