Categories समाचार

जालानको सन्योजकत्वमा क्यापिटल तथा शेयर मार्केट समिति गठन ।

Advertisement

पर्सा । मुर्ली जालानको सन्योजकत्वमा क्यापिटल तथा शेयर मार्केट समिति गठन भएको छ ।

बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताको उपस्थितिमा संघका का.स.स. मुरली जालानको संयोजकत्वमा आज एक समारोह बीच क्यापिटल तथा शेयर मार्केट समिति गठन भएको छ ।

Advertisement

गठित समितिका सदस्यहरुमा संघका का.स.स. निरज अग्रवाल, ज्योति रुँगटा, जितकुमार दाहाल, टन्क राज आचार्य, दीपक कुमार सिंह, जयप्रकाश शाह, कविता खड्का, मोहित गुप्ता, ओमप्रकाश खनाल रहेका छन् ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *