Categories राजनीति समाचार

कांग्रेस वडा अधिवेशनः म्याग्दे १ मा विनोददत्त, सबै पदमा सहमति

Advertisement

म्याग्दे । नेपाली कांग्रेसको वडा अधिवेशनले सम्पन्न भएको छ।प म्याग्दी १ मा पुन: विनोददत्त खनालको अध्यक्षतामा सर्वसम्मत कार्य समिति निर्वाचित गरिएको जनाइएको छ।

उक्त वडा अधिवेशनले क्षेत्रीय प्रतिनिधिमा पनि सर्वसम्मत निर्वाचित गरेको छ । डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता यदुनाथ खनाल म्याग्दे १ बाट निर्वाचित भएका छन् ।

Advertisement

यसैगरी म्याग्दे गाउँपालिका प्रवक्ता शिवशरण वाग्ले, कांग्रेस गाउँ सभापति प्रत्यासी विनोद खनाल, युवा नेता चाम थापालगायत पनि क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन् ।केन्द्रदेखि जिल्ला र तहसम्म प्रभाव राख्ने नेताहरु भएकाले म्याग्दे १ को प्रतिनिधि चयनलाई धेरैले ध्यानाकषिर्त गरेको थियो।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *