Categories समाचार समाज

मानव सेवा आश्रम द्वारा महिलाको उदार गरिएको केहि समयपछि छोराको जन्म ।

Advertisement

वीरगंज – एक जना मनोरोगी महिलाले बच्चा जन्माएकी छन् । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका ९ धारापानीधामबाट हिजो बिहान (असोज १२ गते) उद्धार गरेकी महिलाले गएराती छोरालाई जन्मदिएकी हुन् ।

Advertisement

गर्भवती अवस्थामा मानसिक समस्या भई बेवारिसे भएको जानकारी प्राप्त भएपछि मानवसेवा आश्रम वीरगंज शाखाले उद्धार गरेएको जनाएको छ ।

Advertisement

उनी आफैले गर्भावस्थाको बारेमा बताउन नसक्ने भएपछि चेकजांचको लागि उद्धार गरेर सिधै वीरगंज स्थित प्रभु अस्पतालमा पुर्याएको केही समयपछि उनले बच्चालाई जन्मदिएकी मानव सेवा आश्रम पर्सा कि संयोजक सानु मानवसेवाले जनाउनुभयो ।

Advertisement

लेखेर रिना देवी नाम बताउने उनको मानसिक स्वास्थ्य अवस्था कमजोर छ । अन्य मानिसलाई देख्ने वित्तिकै गाली गर्ने र एक्लै पनि कराई रहने समस्या उनमा छ ।

उनको उपचारको लागि लाग्ने सम्पूर्ण खर्च अस्पतालले निशुल्क गरिदिने भएको छ ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *