Categories समाचार स्वास्थ्य

पहिलो पाईला नेपाल पर्सा शाखाले नि:शुल्क दाँत जाँच कार्यक्रम सम्पन्न

Advertisement

श्याम सर्राफ

पर्सा । पहिलो पाईला नेपाल पर्सा शाखाले नि:शुल्क दाँत जाँच कार्यक्रम सम्पन्न गरेको छ।

Advertisement

वडा अध्यक्ष भरत प्रसाद कुर्मीको प्रमुख आतिथ्यमा वीरगंज वार्ड न १४ को स्वास्थ्य चौकीमा आयोजित नि:शुल्क दाँत जाँच कार्यक्रम सम्पन्न भएको हो । ४० महिला सहित १०६ जनाको दाँत नि:शुल्क चेकजाँच गरिएको छ

Advertisement

स्वास्थ्य नै जिवनको ठुलो धन भएको ध्यानमा राखी यस्तो कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष निश्चल प्रजापतिले जानकारी दिनुभयो ।

स्माईल डेन्टल केयरको सहयोगमा गरिएको कार्यक्रममा उपाध्यक्ष मधु प्रजापति, राज साह, सानु गुप्ता, सुमित गुप्ता, नबिल सामानी, कृती श्रेष्ठ, रोहित गुप्ता, एम डी जियाउल हक,  सतेन्द्र गुप्ता,  एम डी इमरान अली, रोहित कलवार लागायतको सहभागीतामा कार्यक्रम सम्पन्न भएको समेत अध्यक्ष प्रजापतिले जनाउनुभयो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *